Nepal Stock Exchange Ltd.
Home | Today's Price | Floor Sheet | Listed Companies | Contact Us
Quick Quote: Lookup Company Quotes
Investor Awareness


आदेश प्रविष्टिको निस्सा लिनेबारे लगानीकर्ताहरुमा सूचना — 0000-00-00
मिति:-२०६५।०५।१६

आदेश प्रविष्टिको निस्सा लिनेबारे लगानीकर्ताहरुमा सूचना


लगानीकर्ताहरुबाट कारोबारकालागि प्राप्त खरिद बिक्री आदेश पत्रहरु सदस्य दलाल व्यवसायीहरुले Trading System मा नियमानुशार आदेश प्रविष्ट (Order Entry) गरिसके पश्चात सोको निस्सा सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताको हितकालागि गरिएको उक्त व्यवस्था अनुरुप सदस्य दलालबाट आफ्नो आदेश प्रविष्टिको निस्सा प्राप्त गर्नहुन लगानीकर्ताहरुमा अनुरोध गरिन्छ ।



कारोबार शाखा






मिति:-२०६५।०५।१६

आदेश प्रविष्टिको निस्सा लिनेबारे लगानीकर्ताहरुमा सूचना


लगानीकर्ताहरुबाट कारोबारकालागि प्राप्त खरिद बिक्री आदेश पत्रहरु सदस्य दलाल व्यवसायीहरुले Trading System मा नियमानुशार आदेश प्रविष्ट (Order Entry) गरिसके पश्चात सोको निस्सा सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताको हितकालागि गरिएको उक्त व्यवस्था अनुरुप सदस्य दलालबाट आफ्नो आदेश प्रविष्टिको निस्सा प्राप्त गर्नहुन लगानीकर्ताहरुमा अनुरोध गरिन्छ ।



कारोबार शाखा




धितोपत्रहरुमा लगानी सम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु — 0000-00-00

ध्यान दिनुहोस
यस स्टक एक्सचेञ्जमा सूचिकृत धितोपत्रहरुमा लगानी सम्बन्धी निर्णय गर्दा सम्पुर्ण लगानीकर्ताहरुलाई कम्पनीको वित्तीय स्थिति एवं विभिन्न परिसूचकहरुमा विचार पुर्‍याउन आग्रह गरिन्छ ।


धितोपत्रमा लगानी सम्बन्धी निर्णय गर्दा देहायका कुरामा ध्यान दिनुहोस ।
जोखिम : लगानी गर्न छनौट गरिने उपकरण कम जोखिमपुर्ण होस ।
प्रतिफल : लगानी गरेको वित्तीय उपकरणमा पर्याप्त प्रतिफल प्राप्त सकिने होस ।
सुरक्षा : लगानी सुरक्षित हुने उपकरणको छनौट गर्नुहोस ।
तरलता : चाहेको वखत सजिलै बजारमा विक्री गर्न सकिने उपकरण रोज्नुहोस ।



Program Schedule for Interaction Program — 0000-00-00
"धितोपत्र दोश्रो बजार संचालन प्रभावकारितामा सूचीकृत कम्पनीहरुको दायित्व"
(कम्पनी सचिवको भूमिका सर्न्दर्भमा)
बिषयक अर्न्तक्रिया कार्यक्रम
मिति २०६५ आषाढ १३ गते शुक्रवार, स्थान: एभरेष्ट होटेल, का� माण्डौ ।

पहिलो सत्र समय कार्यक्रम
१३.३० सहभागीहरुको नाम दर्ता
१४.०० (१) सभापति नेपाल स्टक एक्सचेन्ज लि. का अध्यक्ष श्री विमल प्रसाद वाग्ले
(२) प्रमुख अतिथीः माननीय सदस्य डा. पोषराज पाण्डे, राष्ट्रिय योजना आयोग
(३) अतिथिहरु ..................


Key Features of Automated Trading System — 2007-11-28
Key features of the automated trading system


शेयर,डिबेन्चर,युनिट जस्ता धितोपत्र खरिद बिक्री गर्न चहाने लगानी कर्ताहरुले बुझ्नु पर्ने जरुरी कुराहरु — 2007-12-16
धितोपत्र,डिबेन्चर युनिट जस्ता धितोपत्र खरिद बिक्री गर्न चहाने लगानी कर्ताहरुले निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ....


NEPSE Newsletter Issue I — 2008-03-20
NEPSE has released its newsletter(2 monthly) first issue. "This newsletter, we hope, will benefit investors in particular and students,researchers, analysts, securities businesspersons and even the common people in general", says General Manager/CEO Mr. Rewat Bahadur Karki.
....




Market Close


Information Center

Latest Market News


There are no news updates available for now.

Notices



There are no notices available for now.

Market Information
As of 2008-11-20 



Index Current Points Change %Change
NEPSE 770.25 -6.33 -0.82 %
Sensitive 200.68 -1.1 -0.55 %
Float 75.6 -0.41 -0.53 %
Sen. Float 73.22 -0.35 -0.5 %
 
NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 764.69 -5.06 -0.66 %
Dev. Bank 994.72 -5.48 -0.55 %
HydroPower 929.2 -5.61 -0.6 %
Finance 982.76 -2.96 -0.3 %
Insurance 781.09 -0.07 -0.01 %
Others 738.99 -12.92 -1.72 %
 

© 2007 Nepal Stock Exchange Ltd.
Note: Best Viewed in Internet Explorer at 800 × 600 px
Maintained By NEPSE.