Nepal Stock Exchange Ltd.
Home | Today's Price | Floor Sheet | Listed Companies | Contact Us
Quick Quote: Lookup Company Quotes
As of 2008-11-20    14:59:54       ABBL 560 ( 620 ) ( -15 )       ACEDBL 882 ( 1,200 ) ( -18 )       AEFLPO 149 ( 5,800 ) ( 2 )       AFC 1,390 ( 1,522 ) ( -26 )       BDBL 645 ( 550 ) ( 20 )       BFIL 128 ( 165 ) ( 4 )       BLDBL 785 ( 50 ) ( 0 )       BOK 2,060 ( 3,796 ) ( -15 )       CFCL 825 ( 439 ) ( -15 )       CHCL 1,035 ( 3,040 ) ( -15 )       CMBSL 725 ( 10 ) ( 10 )       DCBL 780 ( 3,794 ) ( 5 )       EBLCP 904 ( 130 ) ( 34 )       EDBL 1,120 ( 30 ) ( -20 )       GDBL 565 ( 150 ) ( -16 )       GDBNL 715 ( 766 ) ( -10 )       GFCL 965 ( 470 ) ( 5 )       HBL 2,010 ( 651 ) ( -20 )       ICFC 602 ( 2,950 ) ( -18 )       IDBL 1,581 ( 640 ) ( -9 )       ILFC 560 ( 1,832 ) ( -10 )       JFL 347 ( 20 ) ( 16 )       KBL 850 ( 2,235 ) ( -8 )       KFL 383 ( 87 ) ( 34 )       KMBF 425 ( 1,270 ) ( -5 )       KMBSL 920 ( 380 ) ( 20 )       LFC 1,080 ( 598 ) ( 40 )       LGIL 290 ( 520 ) ( 5 )       LUBL 505 ( 992 ) ( 2 )       MBL 700 ( 968 ) ( 7 )       MDBL 1,570 ( 620 ) ( -30 )       NABB 450 ( 73 ) ( -9 )       NABIL 3,680 ( 150 ) ( -25 )       NBB 734 ( 131,511 ) ( 11 )       NCCB 371 ( 4,900 ) ( -19 )       NDEP 766 ( 4,180 ) ( 1 )       NDFL 333 ( 200 ) ( 6 )       NHMF 462 ( 121 ) ( -9 )       NIB 1,218 ( 2,206 ) ( -22 )       NICB 1,175 ( 2,490 ) ( 0 )       NICL 357 ( 81 ) ( -7 )       NMBF 775 ( 120 ) ( 5 )       NTC 629 ( 190 ) ( -11 )       NUBL 162 ( 10 ) ( 7 )       PFLBS 319 ( 730 ) ( 29 )       PRFL 1,000 ( 680 ) ( 20 )       RMBFI 675 ( 1,710 ) ( -45 )       SBBL 1,230 ( 1,854 ) ( -1 )       SBI 1,250 ( 2,349 ) ( 0 )       SBL 1,037 ( 1,751 ) ( -13 )       SCB 4,950 ( 704 ) ( -50 )       STFL 918 ( 1,200 ) ( 3 )       UFCL 490 ( 194 ) ( -20 )       UFL 1,274 ( 300 ) ( -26 )       WMBF 1,215 ( 36 ) ( -5 )   
Press Releases


Press Release — 2008-11-17
प्रेश विज्ञप्ति विश्व वित्तीय संकटको संगसंगैजस्तो नेपालको शेयर बजारमा हालसाल देखापरेको ह्रासोन्मुख प्रवृत्ति प्रति यस नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको ध्यानाकर्षा भएको छ । यहाँको शेयर बजार अन्तराष्ट्रिय पूँजीबजारसंग आवद्ध नभएको, यहाँका सूचिकृत कम्पनीको बजार आन्तरिक मात्र रहेको, नेपालीले विेदशमा पूँजी लगानी गर्ने कानुनी व्यवस्था नरहेको तथा विदेशीले नेपालको शेयर बजारमा प्रत्यक्ष लगानी गर्ने प्रावधान नभएको अवस्थामा अन्तराष्ट्रिय वित्तीय संकटको खासै प्रत्यक्ष असर पर्ने देखिदैन । विश्व शेयर बजारमा आएको गिरावटको मनोवैज्ञानिक असरलाई भने स्वीकार गर्न सकिन्छ । शेयर बजारमा हालसाल देखापरेको ह्रासोन्मुख प्रवृत्तिमा यहाँको आन्तरिक कारणहरु नै जिम्मेवार छन । तथापि मुलुकको आर्थिक स्थिति एवं सूचिकृत कम्पनीहरुको वित्तीय तथा अन्य प्राविधिक स्थितिमा खास कुनै परिवर्तन नआईकन यसरीे शेयर मूल्यमा आएको उल्लेख्य गिरावटलाई स्वभाविक मान्न नसकिने स्थिति रहेको हुंदा लगानीकर्ताहरु हतोत्साहित हुनु पर्ने स्थिति रहेको देखिदैन । हालसालैको ह्रासमा खास गरी बैंकिङ्ग समूह, वित्त समूह तथा विकास बैंक समूहका कम्पनीहरुको शेयर मूल्यमा आएको गिरावट नै मुख्य रहेकोे छ । सूचिकृत कम्पनीहरुले हकप्रद एवं बोनस शेयर वितरणका लागि शेयरधनी दर्ता किताब बन्द -द्यययप अयिकभ) गर्नुका अतिरिक्त वाषिर्क शाधारण सभा बोलाएको र बोलाउने क्रममा रहेको हुँदा शेयर धनी दर्ता किताब बन्द -द्यययप अयिकभ) पश्चात शेयर कारोबारका लागि कारोबार सीमा खुल्ला गर्दा सूचिकृत कम्पनीहरुको शेयर मूल्य घट्न गई बजार परिसूचक नेप्से पनि घटेको देखिन्छ । तर वित्तीय क्षेत्रको प्रभुत्व रहेको यस शेयर बजारमा केन्द्रीय बैंक- नेपाल राष्ट्र बैंकको कडा नियमनमा हालसम्म पर्याप्त तरलता सहितको सो क्षेत्र सुदृढ नै रहेको हुँदा लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था छैन । तर्सथ वित्तीय स्थिति राम्रो भएका कतिपय कम्पनीहरुको शेयर मूल्यमा समेत निरन्तर ह्रास आएको देखिएकोले खरीद विक्री खासगरी हालको स्थितिमा विक्री गर्ने निर्ण्र्ाागर्दा हल्लाको भरमा नलागी विवेकसम्मत रुपमा निर्ण्र्ाागर्न अनुरोध गरिन्छ । साथै स्टक एक्सचेञ्जमा समय-समयमा मूल्यमा प्रभाव पार्न अनावश्यक हल्ला ९च्umयच० को आधारमा खरीद विक्री सम्बन्धी निर्ण्र्ाागर्दा विक्रीकर्ता तथा खरीदकर्ताले बजारबाट हुने लाभ ९ःबचपभत द्यभलभाष्त० बाट वन्चित हुन सक्ने हुंदा सदैव लगानी सम्बन्धी निर्ण्र्ाागर्दा कम्पनीको वर्तमान स्थिति, मौजुदा परिवेशमा कम्पनीको मुनाफा कमाउने क्षमता समेत विश्लेषण गरी वर्तमान अपरिवर्तित आधारभूत स्थितिमा हतोत्साहित नहुन लगानीकर्ताहरु सहित सम्वद्ध सवैमा स्टक एक्सचेञ्ज अनुरोध गर्दछ । मिति ः २०६५/८/२


Interaction Program with company secretaries about name transfer — 2008-11-14
प्रेश विज्ञप्ति र् र्सवसाधारण लगानीकताहरु तथा शेयर दलाल व्यवसायीहरु समेतबाट धितोपत्र दाखिल खारेज गर्न निवेदन परेमा सम्बन्धित कम्पनीले निवेदन परेको १५ दिनभित्र दाखिल खारेज गर्नुपर्ने भएपनि सो नभइरहेको गुनासो आइरहेको सनदर्भमा यस नेपाल स्टक एक्सचेञ्त्रजले सम्बद्ध पक्षहरुको सहभागीतामा मितिः २०६५/७/२९ गते शुक्रवार एक अन्तक्रिर्या कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा स्टक एक्सचेञ्ज सूचिकृत कम्पनी र दलाल व्यवसायीका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा स्टक एक्सचेञ्जका महाप्रवन्धक रेवत बहादुर कार्कीले नामसारी तथा हस्ताक्षर प्रमाणीकरणका सम्बन्धमा बढीरहेको गुनासोलाई सम्बोधन गर्न सवै पक्षको सहकार्य हुनुपर्ने बताउनु भएको थियो । उहाँले यहि मंसीर १ देखि स्टक एक्सचेञ्जले शेयर नाामसारीका लागि निवेदन प्राप्त गरेको १५ दिनभित्र नामसारी गरी नप� ाउने साथै धितोपत्र कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा आवश्यक सावधानी नअपनाउने कम्पनीको शेयर कारोबार स्थगीत गरी कार्वाही प्रक्रिया अघि बढाउन लागेको सर्न्दर्भमा सरोकारवालाहरुको त्रिपक्षिय अन्तक्रिया कार्यक्रम गरिएको जानकारी दिनुभयो । 'यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सवैलाई कात्तिक मसान्त सम्मको समय दिएका छौं'- उहाँले भन्नुभयो । कार्यक्रममा नेपाल इन्स्िटच्युट अफ कम्पनी सेक्रेटरीजका अध्यक्ष विनय रेग्मीले कम्पनी नामसारी प्रक्रियालाई सहज बनाउन एकअर्कामा दोषारोपण नगरी पारस्परिक सहयोगमा काम गर्न सकिने बताउनभयो।ु' कम्पनी ऐनमा व्यवस्था भएपनि १५ दिन अगाडी नै शेयर दाखिल खारेजको प्रक्रिया सम्पन्न गर्न सकिन्छ'- उहाँले बताउनुभयो । उपत्यका बाहिर रहेका कम्पनीको हकमा भने उल्लेखित प्रावधान व्यवहारीक नभएकोले यसमा पुनर्विचार गर्नुपर्ने उहाँले औल्याउनुभयो । यसैगरी नेपाल धितोपत्र दलाल व्यवसायी संघका महासचिव अञ्जन राज पौडेलले नामसारी प्रक्रियालाई छिटोछरितो बनाउन सम्बद्ध सवै पक्षको सहकार्यमा जोड दिनुभयो । उहाँले शेयर लगानीकर्तालाई सम्बद्ध कम्पनीको मालिक � ानेर सोही अनुसार व्यवहार गरेको खण्डमा नामसारी लगायतका प्रक्रिया सहज हुने विचार व्यक्त गर्नुभयो । अन्तक्रिया कार्यक्रमका अन्य सहभागीहरुले शेयर रजिष्ट्रारको रुपमा काम गर्ने संस्था, उसले लिने शुल्क, उपत्यका बाहिर रहेका कम्पनीले शेयर रजिष्ट्रेशन प्रयोजनका लागि का� माडौंमा सर्म्पर्क कार्यालय खोल्ने, धितोमा राखिएको शेयर फुकुवा नहुदै विक्रीमा जाने, नामसारी प्रक्रियालाई समसामयिक बनाउनुपर्ने लगायतका समस्या उ� ाएका थिए । उल्लेखित सम्पर्ुण्ा मुद्दालाई समग्रमा समाधान गर्न स्टक एक्सचेञ्ज, सूचिकृत कम्पनी र शेयर दलाल व्यवासायीको एक कार्यदल निर्माण गर्ने सहमती कार्यक्रममा भएको छ । मिति ः २०६५/७/२९


Press release on Name Transfer — 2008-10-22
प्रेश विज्ञप्ति र् र्सवसाधारण लगानीकताहरु तथा शेयर दलाल व्यवसायीहरु समेतबाट धितोपत्र दाखिल खारेज गर्न निवेदन परेमा सम्बन्धित कम्पनीले निवेदन परेको १५ दिनभित्र दाखिल खारेज गर्नुपर्ने कम्पनी ऐनमा प्रावधान भएपनि कतिपय कम्पनीले सो अनुसार नामसारी नगरी महिनौं लगाएको हुँदा यसबाट कारोबार सहज नभएको एवं लगानीकर्ता मर्कामा परेको भन्ने गुनासो बढेकोले नेपाल स्टक एक्सचेञ्जले देहाय अनुसारको निर्ण्र्ाागरेको छ । · सूचिकृत कम्पनीको शेयर कारोबारमा गतिशिलता ल्याउन र लगानीकर्ताहरुलाई बजारबाट हुने लाभ लिन सक्षम तुल्याई लगानीकर्ताहरुको हित पर््रबर्द्धन गर्न कम्पनीले नामसारीका लागि निवेदन प्राप्त गरेको १५ दिनभित्र नामसारी गरी नप ाउने कम्पनीको शेयर कारोबार स्थगीत गरी कार्वाही गर्ने । · नामसारीको कागजपत्र आफ्नो कार्यालयमा थन्काएर राख्ने स्टक एक्सचेञ्जबाट कागजात नबुझी लगानीकर्ताहरु लाई कागजपत्र नदिने, र समयमा नामसारीका लागि स्टक एक्सचेञ्जमार्फ सम्बन्धित कम्पनीमा नप ाउने शेयर दलाल व्यवसायीहरुलाई निलम्बन गरी कार्वाही गर्ने । · धितोपत्र कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा आवश्यक सावधानी नअपनाई केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने, हातको सट्टा खुट्टाको ल्याप्चे छाप प्रयोग गर्ने तथा बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने सूचिकृत कम्पनीको शेयर कारोबार रोक्का गरी कार्वाही गर्ने । · नामसारी कार्यलाई अद्यावधिक गर्न नसकेका कम्पनीलाई सो कार्य गर्नका लागि यो महिनाको समय उपलब्ध गर्राई मंसिर १ देखि उपर्युक्त व्यवस्था लागु गर्ने । · नामसारी सम्वन्धी गुनासो भएमा यस लि. को हट लाइन ४२५०७३४ मा सर्म्पर्क राख्न हुन अनुरोध गरिन्छ । मितिः २०६५/६/६


Press Release on Companies Suspension due to non making payment of Annual Fee. — 2008-10-19
प्रेष विज्ञप्ति यस नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत कम्पनीहरुले नियम अनुसार बाषिर्क नविकरण शूल्क आर्थिक बर्षो प्रथम तीन महिना भित्र बुझाउनु पर्ने व्यवस्था भएपनि निम्न कम्पनीहरुले हाल सम्म पनि उक्त शूल्क नबुझाएको हुदा धितोपत्र सूचिकरण विनियमावली, २०५९ -दोस्रो संशोधन) को विनियम १७ -क) अनुसार सम्बन्धित सूचीकृत संग� ित संस्थाहरुको सूचीकरण तथा कारोबार स्थगित गरिएको छ । सम्बन्धित कम्पनीवाट तोकिएको वाषिर्क नविकरण शूल्क प्राप्त भए पश्चात उक्त कम्पनीहरुको कारोबार पुनः संचालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गर्राईन्छ ।


Press Release on NEPSE Float Index & NEPSE Sensitive Float Index — 2008-09-11
Please download the below pdf file for Press release...


दलाल व्यवसायी ( नम्बर ३२ प्रिमियर सेक्युरिटीज) लाई निलम्बन गरिएको सम्बन्धी प्रेश विज्ञप्ति — 2008-09-02
दलाल व्यवसायीलाई निलम्बन गरिएको सम्बन्धी प्रेश विज्ञप्ति नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सदस्य दलाल नम्बर ३२ प्रिमियर सेक्युरिटीज कम्पनीले शेयर कारोबार गराउँदा ँयियच कजभभत मा उल्लेखित रकम १० लाख ५३ हजार रुपैयाँ बैंक दाखिला गर्नुपर्नेमा सो नगरी सो भन्दा निकै कम रकम १ लाख ५ हजार रुपैयाँ बैंक दाखिला गरी भौचर पेश गरेको पाइएकोले अर्को सूचना नभएसम्म उक्त शेयर दलाल कम्पनीलाई कारोबार गर्नबाट निलम्बन गरी कारवाही अगाडि बढाइएको छ । मिति ः २०६५/५/१७ -मुराहरि पराजुली) सहायक प्रवक्ता


नयाँ वेभर्साईट www.nepalstock.com.np सम्बन्धी प्रेश विज्ञप्ति — 2008-08-27
नयाँ वेभर्साईट सम्बन्धी प्रेश विज्ञप्ति यस नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परिमार्जीत website: www.nepalstock.com मार्फत २०६४ मंसिरदेखि शेयर बजारका ष्खिभ गतिविधिहरु लगानीकर्ताहरु सहित सवै सरोकारवालाहरुका लागि real time information मार्फत प्रसारण गर्दै आएकोमा हाल यसका प्रयोगकर्ताहरुको संख्या अत्याधिक बढ्न गई विगत केही समयदेखि website हर्ेन क ीनाई भएको महशुष गर्नुका साथै लगानीकर्ताहरुको हित तथा बजारको आवश्यकतालाई दृष्टिगत गरी यस स्टक एक्सचेञ्जले अर्को website www.nepalstock.com को समेत आजैदेखि प्रसारण हुने व्यवस्था गरेको छ । यस नयाँ website मार्फत पनि दोस्रो बजार कारोबार गतिविधिलाई real time मा प्रसारण हुने हुँदा यसबाट कारोबारको विवरण हर्ेन सजिलो भई लगानीकर्ताहरु अझ बढी लाभान्वित हुने अपेक्षा स्टक एक्सचेञ्जले गरेको छ । मिति ः २०६५/५/११ (मुराहरि पराजुली) सहायक प्रवक्ता


Press Relase on Market Halt — 2008-08-25
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि समयानुकुल व्यवस्था गर्दै आएको छ । यसै सर्न्दर्भमा मिति २०६४/६/६ देखि लागु भएको बजार कारोबार स्थगन (Market Halt) सम्बन्धी व्यवस्थालाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवेशपछि बजारको संरचनामा आएको परिवर्तनलाई दृष्टिगत गर्दै कारोबारको सहज संचालनका लागि संशोधन गरिएको छ । यस अनुसार पहिले नेप्से परिसूचकमा हुने विन्दु -एयष्लत) वा अंकको आधार -क्रमशः १५, २० र २५ अंकको परिवर्तन भएमा १५ मिनेट, आधा घण्टा, र बाँकी पुरै कारोबार समय स्थगन हुने) मा बजार कारोबार स्थगित हुने गरेकोमा मिति २०६५/५/९ देखि प्रतिशत परिवर्तनका आधारमा देहाय अनुसार स्थगित हुने व्यवस्था गरिएको छ ः · कारोबार शुरु भएको पहिलो एक घण्टामा -एक बजेभित्र) नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि कारोवार स्थगन गर्ने । · यसरी स्थगन भएको कारेाबार पुनः खुलेपछि उक्त परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोवार स्थगन गर्ने । · स्थगन भएको कारोबार पुनः खुलेपछि उक्त परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन वाँकी पुरै समयको कारोवार स्थगन गर्ने । यस अघि नेप्सेमा भएको परिवर्तनलाई विन्दु वा अंकको आधार बनाएर कारोबार स्थगन गरिदै आएकोमा उक्त आधार स्थीर भई नेप्से परिसूचकमा परिवर्तन भए अनुसार समायोजन हुन नसक्ने भएकोले यो संशोधन गरिएको हो र प्रस्तुत संशोधनले परिसूचकको परिवर्तन अनुरुप प्रतिशतको आधारमा अंक पनि परिवर्तन भई कारोबार समेत गतिशिल हुदै जानेछ । अतः उपर्युक्त व्यवस्थाबाट मुख्यतः लगानीकर्ताहरु र्सतर्क भई कारोबारको तीब्र उतारचढाव नियन्त्रणमा आउने तथा कारोबार संचालन सहज हुने विश्वास यस लिमिटेडले लिएको छ ।


आ.व. २०६५।६६ को कार्यक्रम सम्वन्धी प्रेश विज्ञप्ति — 2008-08-19
आ.व. २०६५।६६ को कार्यक्रम सम्वन्धी प्रेश विज्ञप्ति आ.व.२०६५।६६ को कार्यक्रम प्रस्तुत गर्नु अघि आ.व.२०६४/६५ को कार्यक्रमको प्रगति समीक्षा गरिएको छ ः धितोपत्र वजारकोर् इतिहासमा आ.व. २०६४।६५ मा स्टक एक्सचेञ्जले ूलो फड्को मारेको वर्षो रुपमा रहेको छ । २०६४ भाद्रदेखि १४ वषदेखि अपनाइएको खुल्ला वोलकवोल प्रथा हटाएर अर्न्तराष्ट्रिय मान्यता प्राप्त स्वचालित कम्प्युटरकृत कारोबार प्रणालीको शुरुवात गरियो जसबाट यो बजार आधुनिकीकरणको चरणमा प्रवेश गरी ऋम्क् स्थापनाका लागि मार्ग प्रशस्त भएको छ । एक्सचेञ्जले परिमार्जित website : www.nepalstock.com मार्फ २०६४ मार्ग देखि कारोबारको Live Activities (Real Time Information) दिन शुरु गरेको छ । २०६४ असोज देखि नै WAN आधारित गरी दलालको कार्यालयबाट यस स्टक एक्सचेन्जसंग Online Trading समेत शुरुवात गरी २०६५ आषाढ भित्र पूरै दलालहरु ध्ब्ल् अर्न्तगत कारोबार गरिरहेका छन् । यसबाट दलाल व्यवसायी तथा लगानीकर्तालाई विशेष सुविधा पुग्न गएको छ ।...............


नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच शेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न — 2008-08-14
आज मिति २०६५/४/३० गते नेपालको शेयर बजारमा हालसम्मकै ूलो रकमको शेयर सूचिकरण भएको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु १००।- कायम भएको रु. १५ अर्ब बराबरको .....................


Suspension of Brokers — 2008-08-10
Market Securities & Exchange (Broker Number 5) and Ashutosh Brokerage & Securities (Broker Number 8) Suspended due to carrying out unallowed transaction. ...


थप स्पष्ट गरीएको बारे । — 2008-07-17
नेपाल स्टक एक्सचेञ्ज मिति २०६४/१२/१९ मा प्रकाशित विज्ञप्ति सम्बन्धमा थप स्पष्ट गर्न चाहन्छ । नेपाल धितेापत्र बोर्डको स्वीकृती तथा अर्थमन्त्रालयको सहमतीमा नेपाल स्टक एक्सचेञ्जले सोमबारदेखि सूचीकृत संग� ीत संस्थाहरुको संस्थापक शेयरको छुट्टै कारोबार गरी शेयर बजारलाई गतिशील बनाउन लागेको हो । यस कारोबारमा मुख्यत बैंक तथा वित्तीय संस्थासंग रहेको संस्थापक शेयरको साथै क्रस होल्डीङ्ग शेयर समेत पर्दछ र संस्थापक-संस्थापकबीचको ...


Press Release — 2008-07-17
Press Release


हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको — 2008-07-14
नेपाल स्टक एक्सचेञ्जले हकप्रद शेयर परित्याग (Renounce) का लागि बाटो खुला गरी प्रारम्भिक रुपमा Derivative Market को शुरुवात गर्न हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ । वर्तमान पर्रि्रेक्ष्यमा हकप्रद शेयरको निस्सा प्राप्त गर्ने व्यक्ति वा संस्थाले हकप्रद शेयर खरिद नगरेमा एकातिर कम्पनीले पूँजी प्राप्त गर्न नसक्ने हुन्छ भने अर्कोतिर लगानीकर्ताको wealth maximization को उद्देश्य पुरा नहुने हुँदा लगानीकर्ताहरुलाई wealth maximization को लक्ष्य प्राप्त गर्न सक्षम बनाउन र कम्पनीको विकास विस्तारका लागि आवश्यक पर्ने पूँजी सजिलै सकलन गराउन right renounce गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । साथै यसको खरिदविक्री कार्य सहज तथा सरल ढंगले हुने व्यवस्था गरिएमा बजारमा लगानीका अवसरहरु बृद्धि हुने हुदाँ पर्ूण्ा प्रतिस्पर्धात्मक वातावरणमा बजार संचालन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस विनियमावलीका विशेषताहरु निम्न छन ः हकप्रद शेयरको निस्सा जारी - हकप्रद शेयर जारी गर्ने कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्ण्र्ााो सूचना र्सार्वजनिक गरे पश्चात मौजुदा शेयरवालाहरुलाई घोषणा गरिएको अनुपातमा उनीहरुले पाउन सक्ने शेयर संख्या खोलिएको निस्सा कम्तिमा तीन दिन भित्रमा बितरण गर्नु पर्नेछ । निस्सामा उल्लिखित शेयर आफैले खरिद गर्न सक्ने वा अन्य कसैलाई बिक्री गर्न सक्ने प्रावधान उल्लेख हुनर्ुपर्छ । · सूचीकरण - हकप्रद शेयर निस्साको कारोबार गर्न वा गराउन चाहने सूचीकृत कम्पनीले सूचीकरणको लागि आवेदनपत्र तथा सूचीकरण दस्तुर साथ निवेदन दिनु पर्नेछ । हकप्रद शेयरको निस्सा दर्ताका लागि कम्पनीले विवरण सहित पेश गरेमा स्टक एक्सचेञ्जले त्यस्तो निस्सालाई अस्थायी सूचीकरण गरी कारोबार योग्य बनाउनेछ । · खरिद, बिक्री - हकप्रद शेयर कारोबार गर्ने अवधि ३५ दिनको हुनेछ र कम्पनीले उक्त शेयरको अवधि बढाएमा स्वतः कारोबार अवधि बढ्नेछ । हकप्रद शेयर निस्साले प्रदान गरेको हक अधिकार प्रयोग गर्ने अवधि सकिएपछि त्यस्तो निस्साको कारोबार हुने छैन । कुनैपनि हकप्रद शेयर निस्सा प्राप्त गर्ने लगानीकर्ताले प्राप्त गरेको निस्सा एकचोटी मात्र बिक्री गर्न सक्नेछ । हकप्रद शेयर निस्साको खरिद, बिक्री कारोबार सदस्य दलालले शेयर कारोबार सरह नै कमिशन लिई स्टक एक्सचेञ्जलाई कारोबार दस्तुर र नेपाल धितोपत्र बोर्डलाई कारोबार शुल्क बुझाउनु पर्नेछ । · कारोबार प्रक्रिया- निस्सा खरिद वा विक्री गर्न चाहने लगानीकर्ताले शेयर दलालमार्फ आदेश भरी स्टक एक्सचेञ्जमा दर्ता गराउनु पर्नेछ । संस्थापक शेयर बापत प्राप्त


Seller PayOut र Due Settlement report सम्मबन्धी प्रेश विज्ञप्ति — 2008-07-10
प्रेश विज्ञप्ति धितोपत्र कारोबारमा संलग्न हुने लगानीकर्ताहरुको धितोपत्र कारोबारको हिसाव - खरिदकर्ताबाट रकम प्राप्त गर्ने र विक्रीकर्ताबाट शेयर प्रमाणपत्र दिने कार्य ) निर्धारित समय अर्थात कारोबार भएको दिनबाट ३ दिन भित्र सदस्य दलाल मार्फ स्टक एक्सचेन्जमा वुझाई राफसाफ गरी लगानीकर्ताहरुलाई कारोबारको भुक्तानी तथा कागजको लेनदेन कार्यमा ढिलाई हुने गरेको गुनासो आईरहेकोले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको ध्यानाकर्षा भएको छ । र् र्सवसाधारण लगानीकर्ताहरुको हितको संरक्षण गर्न प्रतिवद्ध यस लिमिटेड शेयर विक्री वापतको रकम समयमा नै प्राप्त भए बजारमा स्वच्छता कायम हुनेतर्फसधै क्रियाशील रहदै आएको छ । यसै क्रममा भुक्तानीका लागि बैंकमा रकम दाखिला भैसकेको विवरण (Payout) र हिसाव राफसाफ हुन बाँकी विवरण ९म्गभ क्भततझिभलत० यस लिमिटेडको को वेभर्साईट www.nepalstock.com मा आजै देखि दिन थालेका छौं । साथै स्टक एक्सचेञ्जले सदस्य दलाललाई ...............................


सूचिकरण खारेजीमा परेका कम्पनीहरु सम्बन्धी सूचना — 2008-07-01
धितोपत्र सूचिकरण विनियमावलि, २०५३ अनुसार धितोपत्र विनिमय वजारलाई, प्रभावकारी विश्वसनिय पारदर्शी एवं प्रतिस्पर्धी निकायको रुपमा स्थापित गर्ने उद्देश्यवाट परिलक्षित भई सूचिकरण विनियमावलिको विनियम १७ -क) मा उल्लेखित प्रावधान वमोजिम तपशिलमा उल्लेखित ५ वटा कम्पनीहरुको शेयर स्ाूचिकरण मिति २०६५/३/१७ गतेको निर्ण्ाायनुसार खारेज भएकोले र्सवसाधारण .........


प्रेश विज्ञप्ति — 2008-06-24
हालैका बर्षहरुमा भएको पूँजी बजारको विस्तार अनुरुप नेपाल स्टक एक्सचेञ्जको भूमिकालाई अझ प्रभावकारी बनाउने तथा संस्थालाई बढी गतिशील, चुस्त र पारदर्शी बनाउने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन तथा धितोपत्र बजार सञ्चालन नियमावलीमा व्यवस्था भए अनुसार यस नेपाल स्टक एक्सचेञ्जको संरचनागत परिवर्तन गरिएको छ । हालै सम्पन्न २६ औं साधारण सभाले ......................................


सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु' प्रकाशन शुरु — 2008-06-23
प्रेश विज्ञप्ति शेयर बजारमा स्वच्छ प्रतिस्पर्धा पर््रवर्द्धनका लागि अन्य उपायहरुका अतिरिक्त सूचना प्रवाहमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले विशेष जोड दिदै आएको र्सव विदितै छ । यसै सिलसिलामा स्टक एक्सचेञ्जले मासिक रुपमा 'सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु' प्रकाशन शुरु गरेको छ । यस प्रकाशनको पहिलो अंकमा चालु आर्थिक बर्षो पहिलो नौं महिनाको कारोबारको साथै मासिक विवरणलाई प्रस्तुत गरिएको छ भने आगामी अंकहरुमा सम्बद्ध महिना तथा अवधिको कारोबार विवरण समावेश गर्ने योजना छ...................................................................................


संस्थापक शेयरको प्रथम कारोबार मूल्य सम्बन्धमा थप स्पष्ट गर्न का लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ — 2008-06-16
यस विनिमय बजारले संस्थापक शेयरको प्रथम कारोबार मूल्य सम्बन्धमा मिति २०६४/१२/१७ मा जारी गरेको सूचना र मिति २०६४/१२/१८ को पे्रेश विज्ञप्ति सम्बन्धमा केही भ्रम पर्न गएको बुझिएको ले थप स्पष्ट गर्न का लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । यस विनिमय बजारले संस्थापक समूहको प्रथम कारोवारका लागि देहाय अनुसारको व्यवस्था गरेको छ ः (क) खुद सम्पति सकारात्मक (Positive Net Worth) - भएको कम्पनीको हकमा नेर्टवर्थको आधारमा गणना गरिएको कितावी मूल्य (Book Value) को पाँच गुणा वा साधारण शेयरको बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मुल्यमा वा सोभन्दा बढी मूल्यमा कारोबार गर्न सकिने छ । (ख) खुद सम्पत्ति ऋणात्मक भएको कम्पनीको हकमा १८० दिनको औषत (साधारण शेयरको) बजार मूल्यको ५० प्रतिशत वा बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मूल्यमा कारोबार गर्न सकिने छ । उपर्युक्त व्यवस्थाको सम्बन्धमा के स्पष्ट गरिन्छ भने संस्थापक शेयरको प्रथम कारोबारका लागि न्यूनतम मूल्य सीमा भन्दा तल जान नपाउने तर अधिकतम सीमाको सम्बन्धमा कुन शर्तवन्देज राखिएको छैन । तर्सथ संस्थापक शेयरको प्रथम कारोबारका लागि न्यूनतम मूल्यभन्दा माथिको कुनै पनि मूल्यमा कारोबार हुनसक्छ । संस्थापक शेयरको प्रथम कारोबार मूल्य कायम भए पश्चातको कारोबार भने नियमानुसार हुने व्यहोरा जानकारी गर्राईन्छ । मितिः २०६५/३/२ (मुराहरि पराजुली) सहायक प्रवक्ता


प्रेस विज्ञप्ति (ओभर द काउण्टर बजार सम्बन्धी ) — 2008-05-27
यस नेपाल स्टक एक्सचेञ्जले तर्जुमा गरेको ओभर द काउण्टर (ओ.टी.सी.) बजार सम्बन्धी विनियमावली, २०६५ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ । उक्त विनियमावलीमा व्यवस्था भए अनुसार स्टक एक्सचेञ्जबाट सूचिकरण खारेज भएका कम्पनीहरु, सूचिकरण हुन आवश्यक शर्तहरु पूरा गर्न नसक्ने संग ित संस्थाहरु र सूचिकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनीले र्सार्वजनिक निष्काशन गरेका शेयरलाई खरिद विक्री योग्य तुल्याउन ओ.टी.सी. बजार अर्को सातादेखि संचालनमा आउनेछ । शेयर दलालबिना सोझै स्टक एक्सचेञ्जमा छुट्टै काउण्टरको व्यवस्था गरी यो ओ.टी.सी. बजार संचालन हुन लागेको हो । यसबाट विभिन्न चरणमा स्टक एक्सचेञ्जबाट खारेजीमा परेका कम्पनीका शेयर लगानीकर्ताहरु लाई बजारको व्यवस्था भई तरलता उपलब्ध हुनेछ


Press Release — 2008-05-09
यस विनिमय बजारमा सूचिकृत भई कारोबार हुदै आएका कम्पनीहरु नेशनल फाइनान्स लिमिटेड, नारायणी फाइनान्स लिमिटेड र पश्चिमाञ्चल फाइनान्स लिमिटेडबीच एक आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंकमा परिणत गर्ने सहमती पत्रमा मिति २०६५/१/२४ मा हस्ताक्षर भएको जानकारी हुन आएको छ । सहमतीको विस्तृत विवरण प्राप्त नभएको सर्न्दर्भमा दोस्रो बजार कारोबारमा हुनसक्ने तीब्र उतारचढावको साथै लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी मिति २०६५/१/२९ आईतबारदेखि उक्त कम्पनीहरुको शेयर कारोबार अर्को सूचना ..............


Press Release — 2008-05-07
Please find the attached doc file...


संस्थापक शेयरको कारोबार शुरुवात — 2008-03-31
यस धितोपत्र बजारमा सूचिकृत संस्थापक शेयरको कारोवार मूल्य खरीदकर्ता र विक्रीकर्ताको आपसी मोलतोलबाट तोकिने र यस्तो मूल्य साधारणतया र्सवसाधारणलाई विक्री गरेको शेयरको मूल्य भन्दा भिन्न अर्थात कम हुने भएतापनि यस्तो संस्थापक शेयरको कारोबार साधारण शेयरको बजार मूल्यको आधारमा गर्न गराउनुपर्ने बाध्यात्मक व्यवस्थाबाट संस्थापक शेयर निर्वाधरुपमा बजारमा आई कारोबार हुन समस्या परिरहेको यथार्थलाई मध्यनजर गर्दै यस व्यवस्थालाई समयानुकुल गरी आज मिति २०६४/१२/१८ देखि यसको छुट्टै कारोवार शुरुवात गरिएको व्यहोरा यस विज्ञप्ति मार्फ जानकारी गराइन्छ । साधारणतया संस्थापक शेयरको कारोवार चुक्ता पूँजीको ५ प्रतिशत भन्दा वढी शेयर एकै लटमा कारोवार हुने भए धितोपत्र वजारको स्वीकृतिमा सदस्य दलाल मार्फ हुनसक्ने प्रावधानलाई २ प्रतिशतमा झारी यसलाई अझ बढी प्रभावकारी तथा व्यवहारिक बनाउने प्रयास गरिएको छ । धितोपत्र बजारले नेपाल धितोपत्र वोर्डको स्वीकृति तथा नेपाल सरकार, अर्थमन्त्रालयको सहमतीमा संस्थापक शेयरको प्रथम कारोवारका लागि देहाय अनुसारको न्यूनतम मूल्य सीमा तोकी कारोवार हुने व्यवस्था गरेको छ । ...


सूचिकृत कम्पनीहरुको बर्गीकरण सम्वन्धी धितोपत्र विनिमय बजार लि. ले जारी गरेको प्रेश विज्ञप्ती — 2008-02-12
धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु (चुक्ता पूंजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन बर्षदेखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक बर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक बर्षो कारोवार तथा आय-व्यय विवरण पेश गरेको) पुरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले 'क' बर्गमा वर्गीकृत गर्दै आएको छ ...


Press Release — 2008-02-05
नेप्से परिसूचकमा हालसाल आएको निरन्तर ह्रास प्रति यस विनिमय बजारको गम्भिर ध्यानाकर्षा भएको छ । यस ह्रासमा खास गरी बैंकिङ्ग समूह, वित्त समूह तथा विकास बैंक समूहका कम्पनीहरुको शेयर मूल्यमा आएको गिरावट नै मुख्य रहेकोे छ । मुलुकको राजनैतिक, आर्थिक स्थिति एवं सूचिकृत कम्पनीहरुको वित्तीय तथा अन्य प्राविधिक स्थितिमा खास कुनै परिवर्तन नआईकन यसरी शेयर मूल्यमा आएको उल्लेख्य गिरावटलाई स्वभाविक मान्न नसकिने स्थिति रहेको हुंदा लगानीकर्ताहरु हतोत्साहित हुनु........................


Glorious 15th Anniversary of Nepal Stock Exchange — 2008-01-13
यस विनिमय बजारले सूचिकृत धितोपत्रहरुको संग ित रुपमा कारोबार गर्दै आएको आज १४ वर्षपूरा भई १५ वर्षलागेको उपलक्षमा यस विनिमय बजार लि. पूँजी बजारलाई स्वस्थ्य, गतिशिल एवं पूर्ण आधुनिक वनाउने प्रतिवद्धता व्यक्त गर्दै विगतको केही गतिविधि सिंहालोकन गर्ने जमर्को गरिएको छ ।


प्रेश विज्ञप्ति — 2008-01-06
सूचिकृत धितोपत्रहरुको संग ित दोश्रो बजार- नेपाल स्टक एक्सचेन्जमा गत साता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई Margin Lending सम्बन्धी दिएको निर्देशनलाई प्रसंग वनाएर कारोबार हुन नसकेकोमा आजदेखि कारोबार संचालन भई १५ वटा कम्पनीको ६६ वटा कारोबारबाट ८०५८ कित्ता शेयर रु. १,७६,८४,९०६।- को कारोबार भएको छ । यसरी एकातर्फएक साता देखि अवरुद्ध भएको कारोबार पुनः संचालनमा आउनाले धेरै लगानीकर्ताहरु आफ्नो लगानीमा तरलता उपलव्ध हुनाले लाभान्वित भएका छन भने अर्कोतर्फकारोबार संचालनमा आए पश्चात र्सवसाधारण लगानीकर्ताहरुले विनिमय बजारको website मार्फत real time information हेर्ने अवसर पुनः प्राप्त गरेका छन । मिति : २०६४।९।२२


शेयर कारोबार समय थप गरिएको बारे — 2007-12-19
वर्तमान परिप्रेक्षमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा लगानीकर्ताको माग तथा बजारको आवश्यकतालाई दृष्टिगत गरी कारोबार समय १ घण्टा बढाएर ३ घण्टा पुर्‍याइएको छ । यस लिमिटेडको स्थापनाकाल (२०५०) देखि दैनिक २ घण्टा कारोबार हुदै आएको थियो । लगानीकर्ताको बजारप्रतिको आकर्षा तथा लगानी सम्बन्धी उत्साहका साथै कम्प्यूटरकृत स्वचालित कारोबार लागु भएपछि बढेको कारोबारको चाप अनुरुप समय थप गरिएको हो ...


प्रेश विज्ञप्ति — 2007-11-28
धितोपत्र बजारलाई विश्वसनीय, गतिशील एवं आधुनिक वनाउंदै लैजाने क्रममा नेपाल स्टक एक्सचेन्जले भाद्र ७, २०६४ देखि स्वचालित कम्प्युटर कारोबार प्रणालीको शुरुवात गरेपछि आधुनिकिकरणको पहिलो चरणमा प्रवेश गरेको हो । यसै क्रममा अनलाईन शेयर कारोबार थालनीका लागि पहिलो चरणमा गत असोज २७ बाट सदस्य दलालहरुलाई Wide Area Network (WAN) भित्र आवद्ध गरी सदस्य दलाल व्यवसायीको कार्यालयबाट नै शेयर कारोबार शुरु गर्राई हाल WAN मार्फत ९ जना सदस्य दलालले कारोबार गरिरहेका छन् । यसबाट सदस्य दलाल व्यवसायी र लगानीकर्ताहरु मात्र तत्काल लाभान्वित भएका होईनन्, नेप्सेको Trading Floor को सिमीत दलाल संख्यालाई Open Entry को बाटो खुला गरी दिएको छ, जुन निकै महत्वपूर्ण छ । समग्रमा, अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप नेप्से एक आधुनिक दोश्रो बजारमा परिणत भईरहेको छ ।




Market Close


Information Center

Latest Market News


There are no news updates available for now.

Notices



There are no notices available for now.

Market Information
As of 2008-11-20 



Index Current Points Change %Change
NEPSE 770.25 -6.33 -0.82 %
Sensitive 200.68 -1.1 -0.55 %
Float 75.6 -0.41 -0.53 %
Sen. Float 73.22 -0.35 -0.5 %
 
NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 764.69 -5.06 -0.66 %
Dev. Bank 994.72 -5.48 -0.55 %
HydroPower 929.2 -5.61 -0.6 %
Finance 982.76 -2.96 -0.3 %
Insurance 781.09 -0.07 -0.01 %
Others 738.99 -12.92 -1.72 %
 

© 2007 Nepal Stock Exchange Ltd.
Note: Best Viewed in Internet Explorer at 800 × 600 px
Maintained By NEPSE.