Nepal Stock Exchange Ltd.
Home | Today's Price | Floor Sheet | Listed Companies | Contact Us
Quick Quote: Lookup Company Quotes
As of 2008-11-20    14:59:54       ABBL 560 ( 620 ) ( -15 )       ACEDBL 882 ( 1,200 ) ( -18 )       AEFLPO 149 ( 5,800 ) ( 2 )       AFC 1,390 ( 1,522 ) ( -26 )       BDBL 645 ( 550 ) ( 20 )       BFIL 128 ( 165 ) ( 4 )       BLDBL 785 ( 50 ) ( 0 )       BOK 2,060 ( 3,796 ) ( -15 )       CFCL 825 ( 439 ) ( -15 )       CHCL 1,035 ( 3,040 ) ( -15 )       CMBSL 725 ( 10 ) ( 10 )       DCBL 780 ( 3,794 ) ( 5 )       EBLCP 904 ( 130 ) ( 34 )       EDBL 1,120 ( 30 ) ( -20 )       GDBL 565 ( 150 ) ( -16 )       GDBNL 715 ( 766 ) ( -10 )       GFCL 965 ( 470 ) ( 5 )       HBL 2,010 ( 651 ) ( -20 )       ICFC 602 ( 2,950 ) ( -18 )       IDBL 1,581 ( 640 ) ( -9 )       ILFC 560 ( 1,832 ) ( -10 )       JFL 347 ( 20 ) ( 16 )       KBL 850 ( 2,235 ) ( -8 )       KFL 383 ( 87 ) ( 34 )       KMBF 425 ( 1,270 ) ( -5 )       KMBSL 920 ( 380 ) ( 20 )       LFC 1,080 ( 598 ) ( 40 )       LGIL 290 ( 520 ) ( 5 )       LUBL 505 ( 992 ) ( 2 )       MBL 700 ( 968 ) ( 7 )       MDBL 1,570 ( 620 ) ( -30 )       NABB 450 ( 73 ) ( -9 )       NABIL 3,680 ( 150 ) ( -25 )       NBB 734 ( 131,511 ) ( 11 )       NCCB 371 ( 4,900 ) ( -19 )       NDEP 766 ( 4,180 ) ( 1 )       NDFL 333 ( 200 ) ( 6 )       NHMF 462 ( 121 ) ( -9 )       NIB 1,218 ( 2,206 ) ( -22 )       NICB 1,175 ( 2,490 ) ( 0 )       NICL 357 ( 81 ) ( -7 )       NMBF 775 ( 120 ) ( 5 )       NTC 629 ( 190 ) ( -11 )       NUBL 162 ( 10 ) ( 7 )       PFLBS 319 ( 730 ) ( 29 )       PRFL 1,000 ( 680 ) ( 20 )       RMBFI 675 ( 1,710 ) ( -45 )       SBBL 1,230 ( 1,854 ) ( -1 )       SBI 1,250 ( 2,349 ) ( 0 )       SBL 1,037 ( 1,751 ) ( -13 )       SCB 4,950 ( 704 ) ( -50 )       STFL 918 ( 1,200 ) ( 3 )       UFCL 490 ( 194 ) ( -20 )       UFL 1,274 ( 300 ) ( -26 )       WMBF 1,215 ( 36 ) ( -5 )   
News


शेयर मूल्यांकन सेवा शू:ल्क बारे — 2008-11-16
मिति: २०६५/०७/२९
सूचना

यस लि. बाट शेयर मूल्यांकन गर्दा मिति २०६५/०८/०१ गते देखि निम्नानुसार सेवा शू:ल्क लाग्ने निर्णय गरिएकोले नेपाल स्टक एक्सचेन्ज लि. को परिसरमा रहेको BOK Counter मा यस लि. को चल्ती खाता नं. ०१६०७८१ मा रकम जम्मा गरी सोको भौचर सहित शेयर मूल्यांकन गर्न निबेदन दिनु पर्ने व्यहोरा सम्बन्धित सवैलई सूचित गरिन्छ ।

क्रम संख्या बजार मूल्य सेवा शू:ल्क
१ रु १० लाख सम्म़ रु ५००/-
२ रु १० लाख भन्दा माथि रु ५० लाख सम्म रु १,०००/-
३ रु ५० लाख भन्दा माथि रु १ करोड सम्म रु १,५००/-
४ रु १ करोड भन्दा माथि रु २,०००/-










...................
बासु देव पाण्डे
आई. टि. अधिकृत
कम्प्युटर शाखा



शेयर नामसारी सम्बन्धी अत्यन्त जरुरी सूचना — 2008-11-14
मिति ः २०६५र०७र२९

शेयर नामसारी सम्बन्धी नेपाल स्टक एक्सचेञ्ज लि. -नेप्से) को
अत्यन्त जरुरी सूचना

यस नेप्सेबाट धितोपत्र दाखिल खारेज गर्न सम्बन्धित कम्पनीमा प ाइएको नामासारी पत्र प्राप्त भएको १५ दिनभित्र दाखिल खारेज गर्नुपर्ने प्रावधान भएतापनि कतिपय कम्पनीले सो अनुसार नामसारी नगरी महिनौं लगाएको हुँदा यसबाट कारोबार सहज नभएको एवं लगानीकर्ता मर्कामा परेको भन्ने र्सवसाधारण लगानीकताहरु तथा शेयर दलाल व्यवसायीहरु समेतबाट गुनासो आएकोले यस नेप्सेले देहाय अनुसार गर्ने निर्ण्र्ााभएको हुँदा सोही अनुसार गर्न/गराउन हुन सम्बन्धित सवैलाई सूचित गरिन्छ ।
ड्ड शेयर नाामसारीका लागि निवेदन प्राप्त गरेको १५ दिनभित्र नामसारी गरी नप ाउने साथै धितोपत्र कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा आवश्यक सावधानी नअपनाई केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने र बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने कम्पनीको शेयर कारोबार स्थगीत गरी कार्वाही गर्ने ।
ड्ड नामसारीको कागजपत्र आफ्नो कार्यालयमा थन्काएर राख्ने स्टक एक्सचेञ्जबाट कागजात नबुझी लगानीकर्ताहरु लाई कागजपत्र नदिने र समयमा नामसारीका लागि स्टक एक्सचेञ्जमार्फ सम्बन्धित कम्पनीमा नप ाउने शेयर दलाल व्यवसायीहरुलाई निलम्बन गरी कार्वाही गर्ने ।
ड्ड नामसारी कार्यलाई अद्यावधिक गर्न नसकेका कम्पनीलाई सो कार्य गर्नका लागि कात्तिक मसान्त सम्मको समय उपलब्ध गर्राई २०६५ मंसिर १ देखि उपर्युक्त व्यवस्था लागु गर्ने ।



नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
कारोबार राफसाफ तथा फछ्र्योट शाखा
सिंहदरबारप्लाजा, का माडौं
फोनः ४२५०७३४, ४२५०७५५
फ्््याक्सः ४२६२५३८





सूचिकृत कम्पनीहरुलाई हस्ताक्षर र नामसारी सम्बन्धी अत्यन्त जरुरी सूचना — 2008-08-26
शेयर सदस्य दलाल मार्फ यस लि. मा कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा कतिपय सूचिकृत कम्पनीहरु -शेयर रजिष्टारको काम गर्ने समेत)ले केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने, हातको सट्टा खुट्टाको ल्याप्चे छाप प्रयोग गर्ने तथा बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने गरेको समेत देखिएकोले यस लि. को ध्यानाकर्षा भएको छ । तर्सथ माथि उल्लेखित विषयहरुमा आवश्यक सावधानी अपनाई निवेदनमा दस्तखत प्रमाणित गरिदिन हुन अनुरोध छ ।
साथै कम्पनी ऐन, २०६३ दफा ४३ र ४४ मा उल्लेख भए अनुसार क्रमशः धितोपत्र दाखिल खारेज गर्न निवेदन परेमा सम्बन्धित कम्पनीले निवेदन परेको १५ दिन भित्र दाखिल खारेज गर्नुपर्ने स्पष्ट कानूनी प्रावधान रहेतापनि कतिपय सूचीकृत कम्पनीहरुले यस नियमलाई बेवास्ता गरी लामो समय सम्म शेयर दाखिला नगरी नामसारी हुन नसक्नुको कारण समेत जनाउ दिने नगरेको भन्ने गुनासो सम्बन्धित दलाल कम्पनी तथा लगानीकर्ताहरुवाट समेत प्राप्त हुने गरेकोले यस प्रति विशेष ध्यान दिई शेयर दाखिल खारेज कार्यलाई नियमित तथा सहज बनाई लगानीकर्ताहरुको हित पर््रबर्द्धन एवं स्टक एक्सचेन्जको कारोवार प्रणालीलाई छिटो छरितो संचालन गर्न सहयोग पुर्‍याई दिन सम्पर्ुण्ा सूचिकृत कम्पनीहरु एवं शेयर रजिष्टारको काम गरिरहेका कम्पनीहरुलाई विशेष अनुरोध गरिन्छ । साथै यस अनुसार काम कारबाही नगरी हेलचक्र्याईँ गरेमा नियम अनुसार कारबाही अगाडी बर्ढाईने जानकारी गर्राईन्छ ।



शेयर लगानीकर्ताहरुलाई जरुरी सूचना — 2008-08-06
शेयर बजारमा विगत केही समयदेखि अधिकांश सूचीकृत कम्पनीहरुकोे शेयर मूल्य लगातार त्रि्र बृद्धि भैरहेको सम्बन्धमा यस स्टक एक्सचेन्जको ध्यानाकर्षा हुन गएको छ । यस सम्बन्धमा हल्लामा नलागी यथार्थपरक सूचना एवं वित्तीय विवरणहरुका आधारमा देहायका बिषयमा विशेष ध्यान दिई लगानी सम्बन्धी निर्ण्र्ाागर्न हुन सम्पर्ूण्ा लगानीकर्ताहरुलाई यस लि. हार्दिक अनुरोध गर्दछ ।

· लगानी गर्दा लगानीकर्ताहरुले सदैव लगानीको सुरक्षा, जोखिम, तरलता, बजारिकरण तथा प्रतिफलको विश्लेषण ।
· मुलुकको समग्र राजनितिक, आर्थिक तथा वित्तीय स्थिति र त्यसले पार्ने प्रभावको विश्लेषण ।
· सम्बद्ध कम्पनीको अध्यावधिक वित्तीय स्थिति, व्यवस्थापन पक्ष, सम्भाव्य जोखिम तथा बजार मूल्य-लाभांशको अनुपात जस्ता कुराहरुको मूल्याङ्कन ।
· सम्बन्धित सूचीकृत कम्पनीको भावी नीति तथा कार्यक्रममको बारेमा पर्ूण्ा जानकारी ।
· स्टक एक्सचेन्जको website: www.nepalstock.com मार्फ प्रवाहित सूचीकृत कम्प्नीहरुको संक्षिप्त वित्तीय परिसूचकहरु एवं मूल्यमा प्रभाव पार्ने सूचना, च्भब त्िimभ क्ष्लायrmबतष्यल को अध्ययन तथा विश्लेषण ।
· पत्रपत्रिकामा प्रकाशित अधिकांश कम्पनीहरुको अपरिस्कृत वित्तीय विवरण र अन्तिम लेखापरीक्षण पश्चातको वित्तीय विवरणमा फरक पर्ने हुँदा यस सम्बन्धी यथार्थता सम्बन्धित कम्पनीमा वुझी सो सम्बन्धी विश्लेषण ।
· यस सम्बन्धी थप जानकारी चाहिएमा नेपाल स्टक एक्सचेन्ज लि. वा नेपाल धितोपत्र बोर्डमा सर्म्पर्क राख्ने ।



श्री हरिसिद्धि इटा तथा टायल कारखाना लि. को शेयर कारोवार स्थगन गरिएको वारे सूचना — 2008-06-22
श्री हरिसिद्धि इटा तथा टायल कारखाना लि. को
शेयर कारोवार स्थगन गरिएको वारे
सूचना

यस नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकृत भई कारोवार हुदै आएको श्री हरिसिद्धि इटा तथा टायल कारखाना लि. को स्थानान्तरण तथा थप लगानी गर्न आव्हान गरिएको मिति २०६५/३/८ को समाचारपत्रमा प्रकाशित सूचना प्रति यस लि. को ध्यानाकर्षा भएको छ । यस सम्वन्धमा उक्त कम्पनीले विद्यमान लगानीकर्ताहरुको व्यवस्थापनका साथै अन्य प्रक्रियाहरु पुर्‍याउन वाँकी देखिएको र सूचिकृत कम्पनीले यस्ता शेयरको वजार मूल्यमा प्रभाव पर्ने सूचनाहरु र्सवप्रथम यस लि. लाई उपलव्ध गराउनु पर्नेमा सो पालना गरिएको नदेखिएको एवं यस वाट लगानिकर्ताहरु थप अन्योलमा परी वजारको स्वच्छतालाई समेत नकारात्मक प्रभाव पार्न सक्ने ानी उपर्युक्त कम्पनीको शेयर कारोवार मिति २०६५।०३।०८ गते देखि अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा निर्णय अनुसार जानकारी गराइन्छ ।


कारोवार तथा जनशक्ति व्यवस्थापन विभाग
नेपाल धितोपत्र विनिमय वजार लि.



"धितोपत्र दोश्रो बजार संचालन प्रभावकारितामा सूचीकृत कम्पनीहरुको दायित्व — 2008-06-17
चालु आर्थिक वर्षा सूचीकृत कम्पनीहरुसंग अन्तक्रिर्या कार्यक्रम राखिएको सर्न्दर्भमा नेपाल स्टक एक्सचेञ्जले देहायको विषयमा अन्तक्रिर्या कार्यक्रम मिति ०६५ आषाढ १३ गते आयोजना गर्न लागेको व्यहोरा सहर्षजानकारी गराउँदछु । उक्त कार्यक्रममा अन्तक्रिर्या बिषकलाई सान्दर्भिक हुने गरी कार्यपत्र प्रस्तुत गरिदिन हुन अनुरोध गरिन्छ । साथै उक्त कायक्रममा प्रस्तुत गरिने कार्यपत्र थान १ मिति २०६५ आषाढ ११ सम्ममा यस कार्यलयमा पेश गर्नहुन अनुरोध गरिन्छ ।


सूचना — 2008-06-04
सूचना

वित्तीय क्षेत्र सुधार कार्यक्रम अर्न्तगत रहेको नेपाल बैंक लि. को शेयर मिति २०६०।१२।१२ मा खारेज भएकोमा हालसम्म पनि सो बैंक उक्त सुधार कार्यक्रम अर्न्तगत नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहिरहेको साथै पुनरसंरचना सम्बन्धी कार्य निरन्तर रुपमा भैरहेको पर्रि्रेक्षमा यहाँबाट संचालन हुने ओ.टि.सि. बजारमा कारोबार गराउन उपयुक्त नहुने भनी नेपाल राष्ट्र बैंकबाट लेखी आएको हुँदा ओ.टि.सि. बजार संचालन विनियमावलीको विनियम १३ वमोजिम मिति २०६५।२।२२ बाट संचालन हुने ओभर - द काउण्टर बजारमा उक्त बैंकको शेयर कारोबार नहुने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गर्राईन्छ ।




(प्रमोद कुमार भट्टर्राई)
का.मु. नायव महाप्रवन्धक



ओ.टि.सि. (ओभर द काउण्टर) बजार संचालन बिनियमावली, २०६५ — 2008-06-04
धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २३ को प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेपाल धितोपत्र बिनिमय बजारले देहाय बमोजिमको ओ.टि.सि. -ओभर द काउण्टर) बजार संचालन बिनियमावली, २०६५ बनाएको छ ।



नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण खारेज भएका कम्पनीहरु — 2008-06-04
नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण खारेज भएका कम्पनीहरु



ओ.टि.सि. (ओभर द काउण्टर ) बजार सम्बन्धी संक्षिप्त जानकारी — 2008-06-03
परिचय
सूचीकरण खारेज भएका र सूचिकरण हुन नसकेका कम्पनीहरुको शेयर लगानीमा तरलता उपलब्ध गराउने र संग ित संस्थालाई पूँजी संकलनको अवसर दिने उद्देश्यले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले संचालन गर्ने बजार नै ओ.टि.सि.-ओभर द काउण्टर) बजार हो । यो बजार ओ.टि.सि. बजारसम्बन्धी बिनियमावली, २०६५ अनुसार संचालित हुनेछ । यहाँ स्टक एक्सचेञ्जले आफ्नो स्वचालित कारोबार बाहेक छुट्टै काउण्टर खोली खरिदकर्ता र विक्रीकर्ताको आपसी मोलतोलमा धितोपत्रको खरिदविक्री गराउँछ । शुक्रवार र र्सार्वजनिक विदाका दिनहरुमा बाहेक साताभर विहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म स्टक एक्सचेञ्जको ओटीसी बजारमा दलाल बिना खरिदकर्ता र विक्रीकर्ताबीच सिधै कारोवार हुन्छ ।
...


क्यापिटल मर्चेन्ट वैकिंग एण्ड फाइनान्स लि. को शेयर कारोवार खुल्ला गरिएको वारे सूचना — 2008-06-03
शेयर कारोवार खुल्ला गरिएको वारे सूचना

क्यापिटल मर्चेन्ट वैकिंग एण्ड फाइनान्स लि. ले पूँजी वृद्धि गर्ने र स्तर वृद्धि गरी ूगू वर्गवाट ूकू वर्गमा परिणतहुने प्रश्ताव गरी वाषिर्क साधारण सभा आव्हान गरेकोमा केहि प्रक्रियाहरु नपुर्‍याएको एवं पूँजी वृद्धि गर्नु पर्ने कारण सम्वन्धी अस्पष्टता रहेको तथा ने.रा. वैंकवाट सैद्धान्तिक सहमतिका लागि गरिएको प्रक्रिया सम्वन्धमा आवश्यक जानकारी प्राप्त नहुन्जेल उर्पयुक्त कम्पनीको कारोवार स्थगन राखिएकोमा उक्त कम्पनीवाट जानकारी पत्र प्राप्त भएकोले कारोवार खुल्ला गर्ने निर्णय भएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।



कारोवार तथा जनशक्ति व्यवस्थापन विभाग
नेपाल धितोपत्र विनिमय वजार लि


किष्ट मर्चेन्ट वैंकिंग एण्ड फाइनान्स लि. को शेयर कारोवार खुल्ला गरिएको वारे सूचना — 2008-06-03
शेयर कारोवार खुल्ला गरिएको वारे सूचना

किष्ट मर्चेन्ट वैंकिंग एण्ड फाइनान्स लि. ले पूँजी वृद्धि गर्ने समेत प्रश्ताव गरी विशेष साधारण सभा आव्हान गरेकोमा केहि प्रक्रियाहरु नपुर्‍याएको एवं पूँजी वृद्धि गर्नु पर्ने कारण सम्वन्धी अस्पष्टता रहेकोले आवश्यक जानकारी प्राप्त नहुन्जेल उक्त कम्पनीको कारोवार स्थगन राखिएकोमा उक्त कम्पनीवाट जानकारी पत्र प्राप्त भएकोले कारोवार खुल्ला गर्ने निर्णय भएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।



कारोवार तथा जनशक्ति व्यवस्थापन विभाग
नेपाल धितोपत्र विनिमय वजार लि.



About Transaction Cancellation — 2008-05-09
सूचना

धितोपत्रहरुको स्वचालित कम्प्युटरकृत कारोबार पद्धति २०६४।५।७ देखि विधिवत रुपमा शुरुवात भई प्रायः सदस्य दलालहरु WAN मा समेत आवद्ध भैसकेको अवस्थामा नयाँ प्रविधि मार्फ कारोबार शुरु भए पश्चात हालसम्म अर्थात करीव ९ महिना सम्मको अवधिलाई संक्रमणकालीन (Transitional) अवस्था मानी खरीद/विक्री आदेश कम्प्युटर प्रविष्ट गरी सम्पन्न भएका कारोबार सदस्य दलालको अनुरोधमा रद्ध गर्ने लचकता समेत अपनाईएकोमा यति ..................


दलाल व्यवसायी इजाजत सिफारिशका लागि परीक्षामा सहभागी हुनेहरुलाई अत्यन्त जरुरी सूचना — 2008-02-11
दलाल व्यवसायी इजाजत सिफारिशको लागि लिईने वस्तुगत परीक्षा मिति २०६४ माघ २९ गते मंगलवारका दिन निर्धारण गरिएकोमा आगामी २०६४ चैत्र २८ गते हुन लागि रहेको संविधान सभाको चुनावलाई दृष्टिगत गरी अर्को सूचना प्रकाशित नभएसम्म हाललाई उक्त परीक्षा स्थगन गरिएको व्यहोरा सम्बन्धित सवैलाई जानकारी गर्राईन्छ । परीक्षा स्थगनबाट पर्न गएको असुविधा प्रति यस विनिमय बजार क्षमा प्रार्थी छ ।
मिति : २०६४।१०।२८


­दलाल व्यवसायी इजाजत सिफारिशका लागि परीक्षा सम्बन्धी सूचना — 2008-01-28
यस विनिमय बजारको दलाल व्यवसायी इजाजत सिफारिशका लागि वस्तुगत परीक्षा (Objective Test) पुल्चोक क्याम्पस, इञ्जिनियरीङ्ग अध्ययन संस्थान त्रि. वि. वि. पुल्चोक ललितपुरद्वारा सोही क्याम्पसमा मिति २०६४/१०/२९ गते मंगलबार अपरान्ह २:०० बजे संचालन गरिने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गर्राईन्छ । साथै वस्तुगत परीक्षामा सामेल हुन पाउने सम्बन्धित कम्पनीका प्रवन्ध निर्देशकहरु लाई २०६४/१०/२२ गते देखि प्रवेशपत्र वितरण गरिने हुँदा सो का लागि २ प्रति पासपोर्ट र्साईजको फोटो यथाशीघ्र उपलब्ध गराउन हुन समेत अनुरोध छ ।

मिति : २०६४/१०/१४

सदस्य सचिव
छनौट समिति



Correction on revised list — 2008-01-25
दलाल व्यवसायी इजाजत सिफारिशका लागि आवेदन दिनेलाई
सूचना

दलाल व्यवसायीको इजाजत सिफारिशको लागि मिति २०६४।८।१२ मा प्रकाशित यस विनिमय बजारको सूचना अनुसार दरखास्त आव्हान गरिएकोमा संग ित संस्थाहरुबाट प्राप्त दरखास्तहरुलाई सिफारिश छनोट समितिले छानविन गरी स्वीकृत र अस्वीकृत नामावली मिति २०६४।९।२९ मा प्रकाशन गरी सो प्रकाशित नामावलीमा चित्त नवुझ्नेले संयोजकलाई उजुरी दिन सूचना गरी प्राप्त उजुरीको छानविन गरी संशोधित नामावली (कुल प्राप्ताङ्क सहित) मिति २०६४।१०।७ मा प्रकाशित गरिएकोमा देहायका दरखास्तवालाहरुको प्राप्ताङ्क निम्नानुसार हुनु पर्नेमा अन्यथा हुन गएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ...



Approved and disqualified list of broker applicants after revision. — 2008-01-21
संशोधित नामावली प्रकाशनको सूचना

दलाल व्यवसायीको इजाजत सिफारिशको लागि मिति २०६४।८।१२ मा प्रकाशित यस विनिमय बजारको सूचना अनुसार दरखास्त आव्हान गरिएकोमा संग ित संस्थाहरुबाट प्राप्त दरखास्तहरुलाई सिफारिश छनोट समितिले छानविन गरी स्वीकृत र अस्वीकृत नामावली मिति २०६४।९।२९ मा प्रकाशन गरी सो प्रकाशित नामावलीमा चित्त नवुझ्नेले यो सूचना प्रकाशित भएको दुई कार्य दिन भित्र कारण सहित समितिका संयोजकलाई उजुरी दिन सूचना गरिएकोमा समितिले प्राप्त उजुरीको छानविन गरी संशोधित स्वीकृत नामावली (कुल प्राप्ताङ्क सहित) को साथै अस्वीकृत नामावली यसैसाथ प्रकाशित गरिएको छ । स्वीकृत नामावली नै वस्तुगत परीक्षाको लागि योग्य हुने व्यहोरा जानकारी गर्राईन्छ । साथै परीक्षा सम्बन्धी कार्यक्रम परीक्षा हुने मिति भन्दा कम्तिमा १५ दिन अघि प्रकाशित गरिने व्यहोरा समेत सूचित गरिन्छ ।


Notice to the broker applicants — 2008-01-07
दलाल व्यवसायी ईजाजत सिफारिशको लागि नामावली प्रकाशन तथा वस्तुगत परीक्षा सम्बन्धी जानकारी....................

Please download the attached file for more detail


कारोबार — 2008-01-03
बिनिमय बजार कारोबार कक्षमा आजपनि कुनै कारोबार भएन, कारोबार नहुनुको मुख्य कारण सदस्य दलाल हरुले अंकित गरेको खरिद बिक्री कारोबार मूल्य बिच भिन्नता भएको हुनाले कुनैपनि कारोबार सम्पन्न हुन सकेन ।


(Notice on Broker License Exam ) धितोपत्र दलाल व्यवसायी इजाजतको सिफारिशको लागि लिईने वस्तुगत परीक्षाको लागि विस्तृत पा ्क्रम, परीक्षा पद्धति, परीक्षाको लागि संशोधित प्रश्न संख्या एवं समयावधि — 2007-12-28
धितोपत्र दलाल व्यवसायीर इजाजतको सिफारिशको लागि लिईने वस्तुगत परीक्षाको लागि विस्तृत पा ्क्रम, परीक्षा पद्धति, परीक्षाको लागि संशोधित प्रश्न संख्या एवं समयावधि देहाय अनुसार भएको व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराईन्छ |


सर्बसाधारण लगानीकर्ताहरुलाई अत्यन्त जरुरी सुचना — 2007-12-24
यस विनिमय बजारले लगानीकर्ताहरुको हित संरक्षण गर्दै सूचिकृत धितोपत्रहरुको कारोबार कम्प्युटरकृत प्रकृयाबाट गर्दै आईरहेको र शुरुका दिनमा राफसाफको कारणले भुक्तानीमा केही ढिलाई भए तापनि हाल यस प्रकृयामा सुधार ल्याई यस लि. को तर्फाट भुक्तानीमा कुनै पनि ढिलाई नभएको व्यहोरा अवगत गराउंदै सम्बन्धित सदस्य दलालबाट ............................


कारोवार रोक्का (Trading Halt) हटाइएको व्यहोरा जानकारी — 2007-12-16
सूचना

कुनै सूचिकृत कम्पनीको धितोपत्रको वजार मूल्य एकै दिन १०% ले वृद्धि वा ह्रास भएमा त्यस्ता कम्पनीको शेयर कारोवारमा Circuit Break लगाई कारोवार रोक्का (Trading Halt) गर्ने व्यवस्था रहेकोमा धितोपत्र वजार, दलाल व्यवसायी तथा लगानीकर्ताहरु समेतको हितलाई मध्यनजर गर्दै कुनै सूचिकृत कम्पनीको धितोपत्रको वजार मूल्य एकै दिन १०% ले परिर्वतन भई Circuit Break लागे पश्चात सोही मूल्य वा सो भन्दा कम मूल्यमा (Opening Price को ± १०% सिमा) भित्र कारोवार सुचारु राखि यस अघि गर्ने गरिएको कारोवार रोक्का (Trading Halt) मिति २०६४‍-९-१ को निर्णयानुसार २०६४-९-२ देखि हटाइएको व्यहोरा जानकारी गराइन्छ ।





दलाल व्यवसायी इजाजतको सिफारिशको लागि व्यावसायिक योजना (Business Plan) को खाका (Outline) — 2007-12-02
दलाल व्यवसायी इजाजतको सिफारिशको लागि व्यावसायिक योजना (Business Plan) को खाका (Outline)


धितोपत्र दलाल व्यवसायी (दोस्रो बजार ) भई कार्य गर्न चहाने ईच्छुक संग ित कम्पनीहरुका लागि.... — 2007-11-28
Please Download the PDF file.


दलाल व्यवसायीको इजाजत पत्रको लागि सिफारिस छनोट विधि... — 2007-11-28
Nepal Stock Exchange has published the criteria for the selection of brokers. Please download the pdf file.


विज्ञहरुलाई सूचना — 2007-11-28
नेपाल धितोपत्र विनिमय बजारले सम्पूर्ण लगानिकर्ताहरुलाई सुसूचित एवं जागरुक बनाउने उद्देश्यले लगानिकर्ता शैक्षिक (सचेत ) कार्यक्रम (Investors Awareness Program)...




Market Close


Information Center

Latest Market News


There are no news updates available for now.

Notices



There are no notices available for now.

Market Information
As of 2008-11-20 



Index Current Points Change %Change
NEPSE 770.25 -6.33 -0.82 %
Sensitive 200.68 -1.1 -0.55 %
Float 75.6 -0.41 -0.53 %
Sen. Float 73.22 -0.35 -0.5 %
 
NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 764.69 -5.06 -0.66 %
Dev. Bank 994.72 -5.48 -0.55 %
HydroPower 929.2 -5.61 -0.6 %
Finance 982.76 -2.96 -0.3 %
Insurance 781.09 -0.07 -0.01 %
Others 738.99 -12.92 -1.72 %
 

© 2007 Nepal Stock Exchange Ltd.
Note: Best Viewed in Internet Explorer at 800 × 600 px
Maintained By NEPSE.